skip to main |
skip to sidebar
Advertisements:
काठमाडौं । मानव भनेको जन्म पछि मृत्युलाई अँगाल्ने प्राणी हो । मानव जस्तै संसारमा जिवजन्तुले पनि मृत्युलाई अँगाल्ने गर्छन् । तर विश्वमा यस्ता पनि घटना हुन्छन् की मान्छे मरेर पनि संसारमा फर्केका छन् ।तपाई विश्वास लाग्न नसक्ला । तर पश्चिम युरोपमा एक युवक मृत्युबाट २ चोटी फर्केर संसारमा आएका छन् । सामाचार एजेन्सीका
अनुसार स्कॉटहोम, इंगल्याण्ड का २२ वर्षिय एलायसन मरेर पनि २ चोटी संसारमा फर्केका प्राणी हुन् । यस भिदिओमा उनलेआफ्नो मृत्यु पछिको अनुभव सुनाएका छन्। हेर्नुहोस यो रोचक भिडिओ।
Advertisements:
0 comments:
Post a Comment