
सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ।
यो भिडिओमा देखाए अनुसार सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ। पुरा भिडिओ अवस्य हेर्नुहोला। र तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला।


0 comments:
Post a Comment