Subscribe Twitter FaceBook

Pages

महिनावारीका बेला सेक्स गर्न हुन्छ ? दिनहुँ सेक्स गर्दा स्वास्थ्य समस्या निम्तन्छ ?

Advertisements:
मेरो बिहे भर्खरै भएको हो । मलाई के जान्न मन लागेको छ भने के महिनावारीका बेला सेक्स गर्नु ठीक हुन्छ ? यसबाट गर्भ रहने सम्भावना हुन्छ कि हुँदैंन ? यदि सेक्स गर्न हुन्छ भने कस्तो सावधानी अपनाइनुपर्छ ? यदि तपाईं चाहनुहुन्छ भने महिनावारीका बेला सेक्स गर्न सक्नुहुन्छ । महिनावारीका बेला महिलाको यौनांग बढी भिज्ने भएकाले केही पुरुषहरु यस्तो बेला सेक्स गर्न मन पराउँछन् । यस्तो बेला सेक्स गर्दा कतिपय महिलालाई चरमोत्कर्षमा पुगेका बेला पेट र कम्म दुख्ने समस्याबाट समेत राहत मिल्छ । चरमोत्कर्षमा पुगेका बेला महिलाको यौनांग क्षेत्रमा रगत संकलन (कन्जेसन) हुँदैंन । तर, ध्यान दिनुहोस्, महिनावारीका दौरान सेक्स गर्न महिला साथीको इच्छा पनि हुनुपर्छ । र कुनै कारणवश हिच्किचाहट हुन्छ भने कण्डमको प्रयोग गर्न सकिछ ।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts