Subscribe Twitter FaceBook

Pages

कसरी पत्ता लगाउन सकिन्छ समलिंगी, जानी राखौ

Advertisements:
मनोवैज्ञानिकहरुले मानिसको आँखाको हेराइ विश्लेषण गरेर उसको लैंगिक पहिचान थाहा पाउन सकिने तथ्य फेला पारेका छन् । हेराइकै आधारमा पुरुष समलिंगी, उभयलिंगी वा साधारण महिला वा पुरुष के हो पत्ता लगाउन सकिने उनीहरुले दाबी गरेका छन् ।

अमेरिकास्थित कर्नेल विश्वविद्यालयका विकासवादी मनोवैज्ञानिक रिज सेभिन विलियम्सका अनुसार आँखाको हेराइ र नानीको घुमाइ विश्लेषण गरेर जो कोहीको लैगिक परिचय थाहा पाउन सकिन्छ । ‘उनीहरुको दृष्टि गौण रुपमा हेरेर लैंगिक पहिचान पत्ता लगाउन सकिन्छ’ उनले भने ।
भिडिओ हेर्न तलको बक्समा क्लिक गर्नुहोला ...
Advertisements:

0 comments:

Post a Comment

Recent Posts