Subscribe Twitter FaceBook

Pages

कैलालीमा भएको घटनाका क्रममा खिचिएको भिडिओ सार्वजनिक

Advertisements:
कैलालीमा भएको घटनाका क्रममा खिचिएको भिडिओ सार्वजनिक भएको छ। भिडिओ खिच्ने मानिस को हुन् भनेर भने पत्ता लगाउन सकिएको छैन। युट्युबमा अपलोड भएको यो भिडिओमा एक प्रहरीलाई कुटपिट गरिएको देखिन्छ। एक मिनेटको यो भिडिओले आज खूब चर्चा पाएको छ। पुरा भिडिओ हेर्नुहोला। भिडिओ हेरेपछि आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्नुहोला।  

Advertisements:

0 comments:

Post a Comment

Recent Posts