skip to main |
skip to sidebar
Advertisements:
काठमाडौं, ९ भदौ – पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएका छन्।
नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका गरिएको छ। पुरा समाचार भिडिओमा हेर्नुहोला।
Advertisements:
0 comments:
Post a Comment