
भर्खरका नक्कली हरुको बबाल डान्स भिडियोमा हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नु होस्
भिडियो हेर्नको लागि माथिको बक्समा डबल क्लिक गर्नु होस
बेलायतमा एक २१ वर्षीय युवतीलाई ८ वर्षका वालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको छ ।
लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्को राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो । आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो । यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् । अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन् ।


0 comments:
Post a Comment