Subscribe Twitter FaceBook

Pages

पारसले थाई प्रेमिकालाई अझै पैसा पठाइरहेको खुलासा

Advertisements:
काठमाडौं, २ भदौ - पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ।

लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

थाइल्याण्डबाट नेपाल आएपछि पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए। प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ।

हिमानी शाहका ती तस्बिर तल रहेको भिडिओमा हेर्न सक्नुहुनेछ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts