skip to main |
skip to sidebar
Advertisements:
पर्वतमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका ६ दुर्लुङ्गस्थित सल्यानमा बुधबार साँझ बस दुर्घटनामा परेको हो ।कुश्मा नगरपालिकाको पकुवा दुर्लुङबाट बेहुली लिएर र्फकने क्रममा बस सडकबाट ५ मिटर तल खसेको थियो । भिडिओ हेर्नुहोस।
Advertisements:
0 comments:
Post a Comment