
त्यो समयमा पनि हट एण्ड सेक्सी सिन दिन ठुलै हिम्मतको आवश्यकता पथ्र्यो । त्यो कदम उठाउन कोसिस गरिन् चर्चीत अभिनेत्री देविका रानीले । सबैभन्दा पहिलो हट एण्ड सेक्सी किस सिन दिएको भनिएको उक्त फिल्ममा किस सिन ४ मिनेटसम्म चलेको थियो ।तपाईलाई सुन्दा अचम्म लाग्न सक्ला पहिलो बलिउड किस सिन सन् १९३३ मा भएको थियो । त्यस बखत जब भारत पनि स्वतन्त्र भइसकेको थिएन ।देविका रानी र उनकै आफ्नै पति एक्टर हिमान्सु रायद्धारा अभिनित फिल्म ‘कर्मा’ मा पहिलो किस सिन दिएका थिए ।

0 comments:
Post a Comment