Subscribe Twitter FaceBook

Pages

दाङमा बस दुर्घटना हुँदा २७ घाइते

Advertisements:
९ भदौ, तुलसीपुर (दाङ) ।

रोल्पालिवाङबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ८३९ नम्बरको यात्रुवाहक बस आज बिहान घोराही–लमहीसडक खण्डको बबई खोलामा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । पुरा समाचार भिडिओमा हेर्नुहोला। 
Advertisements:

0 comments:

Post a Comment

Recent Posts