Subscribe Twitter FaceBook

Pages

आजको भूकम्पपछि मोदीको यस्तो निर्देशन

Advertisements:
रतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सम्बन्धित निकायलाई नेपालमा पछिल्लो पटक गएको अर्को ठूलो भूकम्प पीडितको खोजी, उद्दार तथा राहतका लागि आवश्यकता अनुसार तयार रहन निर्देशन दिएका छन्। मंगलबार अपरान्ह अर्को ठूलो भूकम्प गएको दुई घण्टामा नै उच्च सरकारी अधिकारीहरुकेा बैठक डाकी नेपालमा आवश्यकता पर्न सक्ने सबै खाले सहयोग प्रदान गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको आफ्नो टि्वटरमार्फत जानकारी दिएका छन्।
वैशाख १२ गते गएको भूकम्प लगत्तै पनि मोदीले बैठक राखी सबै खाले सहयोग नेपालका पीडितका लागि दिन तयार भएको भन्दै ठूलो संख्यामा उद्दारका लागि भारतीय सैनिक तथा राहत सामाग्री पठाएका थिए। 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Advertisements:

0 comments:

Post a Comment

Recent Posts