Subscribe Twitter FaceBook

Pages

थाहा पाई राखौ...नेपालीहरु कति उमेरमा पहिलोपटक यौनसम्पर्क गर्छन?

Advertisements:
भिडिओ अन्त्य सम्म हेरेर मात्र कमेन्ट गर्नुहोला। नेपालका १६ प्रतिशत महिलाले १५ वर्षमै पहिलोपटक यौनसम्पर्क राख्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अध्ययनमा यस्तो तथ्य पत्ता लागेको हो । सर्वेक्षण प्रतिवेदनले महिलाहरुको कम उमेरमै विवाह हुने गरेकाले १५ वर्षको उमेरमै १६ प्रतिशत महिलाले यौनसम्पर्क राखिसकेको र पुरुषहरुको हकमा भने दुई प्रतिशत पुरुषले मात्र १५ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क राख्ने गरेको देखाएको छ । भिडिओ हेर्नुहोस। 



Advertisements:

0 comments:

Post a Comment

Recent Posts