
भिडियो हेर्नको लागि माथिको बक्समा डबल क्लिक गर्नु होस

उनका अनुसार मानिसको यौन क्षमतालाई विभिन्न बाह्य कुरा, तनाव, थकान, आर्थिक तनावलगायतका कुराले असर गर्छन् । सामान्यतः ताजा खाना, फलफुल तथा तरकारीले मानिसको मूडलाई प्रोत्साहित गर्छन् र इनर्जी लेभललाई पनि बढाउँछन् । तोफु, सिमी, ब्रोकाउली तथा ओटमिल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छन् । तर, जब बिछ्यौनाको कुरा आउँछ, यिनीहरु उपभोग्य हुँदैंनन । अर्थात् यिनीहरुले मानिसको सेक्सक्षमतामा नकारात्मक असर पार्छन् । यद्यपि ब्रोकाउलीमा भिटामिन ए र भिटामिन के प्लस प्रशस्त मात्रामा पाइन्छ । यसका अतिरिक्त यो म्याग्नेसियम, क्याल्सियम, म्याङगानिज, पोटासियम र आइरनयुक्त हुन्छ । जेठीमधु (एक प्रकारको जडिबुटी) मा हुने गुलिया वस्तुले टेस्टोस्टेरोनको तहलाई घटाउछ । यसका साथै चिजजस्ता डेरीजन्य पदार्थ पनि सेक्सका लागि राम्रा मानिँदैंनन् ।

0 comments:
Post a Comment