Subscribe Twitter FaceBook

Pages

सेक्स टोय प्रयोग गर्छु भन्दै यसरी खुलिन् नेपाली नायिका

Advertisements:
भिडिओ अन्तर्वार्ता अश्लील हुन गएकोमा माफी चाहन्छौं। 

एनपी, काठमाडौं । थ्रिएटर हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी कलाकार सिर्जना सुब्बा यौनका विषयमा उदार मानिन्छिन् । हालै एक साप्ताहिकका लागि अन्र्तवार्ता दिँदै लुट, उमा जस्ता चलचित्रमा समेत अभिनय गरीसकेकी सुब्बाले सेक्सका विषयमा खुल्दै सेक्स ट्वाइको पक्षमा आफूलाई उभ्याएकी छिन्।
सुब्बाले ‘पार्टनर चेन्ज गर्दे हिड्न वा विभिन्न यौन रोग लगाइमाग्नु भन्दा त सेक्स ट्वाइ प्रयोग गर्नु साह्रै राम्रो हो ।’ फुटवल खेलाडी जुमानु राई भनेपछि भुतिक्कै हुने सुब्बाले सेक्स र प्रेमको सम्वन्ध नङ र मासुको जस्तो हुने भएकाले यसलाई सहज रुपमा लिने बताएकी छिन् ।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts